काठमाडौँ । रुपन्देही-१ बाट नेपाली काँग्रेसले प्रत्यक्ष उम्मेदवारका लागि आयुसा कँडेलको नाम सिफारिस गरेको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि काँग्रेसले कँडेलको नाम सिफारिस गरेको हो ।
पार्टी संरचनामा ‘नयाँ पुस्ताको उर्जा, स्थानीय सम्पर्क सञ्जाल, नीतिगत स्पष्टता र प्रभावशाली कूटनीतिक पहुँच’ले नेतृत्व रुपान्तरण आवश्यक रहेको तर्कसहित कँडेललाई प्रत्यक्ष महिला उम्मेदवारका लागि सिफारिस गरिएको बताइएको छ ।
हाल उनी राष्ट्रिय युवा परिषद्की बोर्ड सदस्यका रुपमा युवामा नीति-संरचना, सहभागिता, रोजगार र नेतृत्व विकासका मुद्दामा सक्रिय छिन् ।
उनका प्रतिष्पर्धी कोहि उम्मेदवार हुन नै नमिल्ने, कोहि जनतामाझ प्रिय नै नभएको स्थितिमा कंडेलको सम्भावना बढी देखिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्