Skip to content
LAXMI SUNRISE BANK

फर्स्ट माइक्रोफाइनान्सको नगद लाभांश घोषणा

अर्थ सरोकार

काठमाडौँ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको हो ।

लघुवित्तको मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ६.५ प्रतिशतका दरले नगद लभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएर आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सो लाभांश वितरण गरिने लघुवित्तले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK