काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएको छ । रास्वपाले बुझाएको समानुपातिक उम्मेदवारको सूचीमा सेयर बजारका विज्ञदेखि उद्योगीसम्म छन् ।
रास्वपाले आयोगमा बुझाएको सूचीमा समावेश गरिएका डा. बिमल कुमार तिवारी सेयर बजारका विज्ञ हुन् ।
त्यस्तै, रास्वपाको समानुपातिक उम्मेदवारको सूचीमा उद्योगीहरुको नाम पनि समावेश गरिएको छ । सूचीमा उद्योगी विदुषी राणा र सचिन ढकालको नाम पनि समावेश गरिएको छ ।
रास्वपाको सूचीमा कलाकार प्रकाश सपुत, डा. त्रिसला गुरुङ, पूर्व मिस नेपाल अनुस्का श्रेष्ठ, क्रिकेटर ज्ञानेन्द्र मल्लको नाम पनि समावेश छ । अरु को को परे सूचीमाः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्