काठमाडौँ । हर्क साम्पाङले काठमाडौँका मेयर बालेन्द्र शाह (बालेन) लाई चुनाव हराउने चेतावनी दिएका छन् ।
धरान उपमहानगरपालिकाका मेयर समेत रहेका साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै बालेन शाहलाई जहाँबाट चुनाव लडे पनि हराउने चेतावनी दिएका हुन् ।
‘बालेनलाई चुनावमा हराउनेछौँ ।’, उनले लेखेका छन्, ‘जहाँबाट उम्मेदवारी दिन्छ, त्यहीँबाट हामी हराउनेछौँ ।’ पछिल्लो समय मेयर साम्पाङले बालेन र रविको एकताको विरोध गर्दै आएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्