काठमाडौँ । हिमालयन बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांश नदिने भएको छ । बैंकको पुस ७ गते बसेको संचालक समितिको बैठकले सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो ।
बैठकले आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण भएर प्राप्त भएको वित्तीय विवरण अनुसार कुनैपनि लाभांश वितरण नगर्ने र सोही बमोजिम राष्ट्र बैंकसमक्ष वित्तीय विवरण स्वीकृतीका लागि पेश गर्ने निर्णय गरेको छ ।
बैंकले लाभांश नदिने भएसँगै सेयरधनीहरु निराश भएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्