काठमाडौँ । हिमालयन लघुवित्तले लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट ७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
लघुवित्तले घोषणा गरेको ७ प्रतिशत लाभांशमध्ये ६.६५ प्रतिशत बोनस सेयर हो भने ०.३५ प्रतिशत नगद लाभाशं (कर प्रयोजनार्थ) हो ।
लघुवित्तले गरेको लाभांश घोषणा अनुसार ६.६५ प्रतिशतले हुन आउने २ करोड २३ लाख ८७ हजार रुपैयाँ बराबरको बोनस सेयर र ०.३५ प्रतिशतले हुन आउने ११ लाख १९ हजार ३६३ रुपैयाँ नगद लाभांश वितरण गरिनेछ ।
लघुवित्तले घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्