Skip to content
LAXMI SUNRISE BANK

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा लाभांश घोषणा

अर्थ सरोकार

काठमाडौँ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले लाभांश वितरण गर्ने भएको छ । इन्स्योरेन्सले  गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने घोषणा गरेको हो।

मंसिर २५ गते बसेको इन्स्योरेन्स सञ्चालक समितिका बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लाभांश वितरण गरिनेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK