काठमाडौँ । भारतले नेपाललाई एक हजार भन्दा बढी गाडी दिने भएको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन प्रयोजनका लागि भारतले नेपाललाई एक हजार भन्दा बढी गाडी दिने भएको हो ।
निर्वाचन प्रयोजनका लागि भारतले एक हजार भन्दा बढी ठूला-साना चार पाँग्रे सवारी साधन दिने प्रतिबद्धता जनाएको कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्