काठमाडौँ । काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजारमा यति बेला सुन्तलाको व्यापार सुरु भएको छ । सुन्तलाको सिजन सुरु भएसँगै देशका विभिन्न जिल्ला गोरखा, तनहुँ, धादिङबाट ल्याइएका सुन्तला यतिबेला कालिमाटीमा बिक्री वितरण भईरहेको छ ।
कालिमाटीमा सुन्तला ग्रेडिङ अनुसार प्रति ढाग (५ केजी) को २ सय ५० रुपैयाँ देखि ४ सय र ५५० मा बिक्री भईरहेको व्यापारी लक्ष्मी खनालले जानकारी दिइन् । यतिबेला सुन्तला गोरखा, तनहुँ, धादिङ विभिन्न जिल्लाबाट आएको र स्वाद र आकार अनुसार मूल्य निर्धारण गरी बिक्री वितरण भई रहेको उनले बताइन् । बाँकी तस्विरमा हेर्नुहोस् :

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्