Skip to content
LAXMI SUNRISE BANK

पुस ७ गतेबाट देशभर आन्दोलन गर्ने मिराज ढुंगानाको घोषणा

अर्थ सरोकार

काठमाडौँ । जेन-जी अभियन्ता मिराज ढुंगानाले पुस ७ गते सोमबारबाट देशभर आन्दोलन गर्ने घोषणा गरेका छन् । आइतबार पत्रकार सम्मेलन गर्दै ढुंगानाले आन्दोलनको घोषणा गरेका हुन् ।

वर्तमान सरकारले जेनजी आन्दोलनप्रति धोका दिएको भन्दै सर्वपक्षीय सरकार गठनको मागसहित ढुंगाना नेतृत्वको समूहले शान्तिपूर्ण आन्दोलन गर्ने भएको हो ।

उनले भोलि ११ बजे माइतीघर मण्डलामा उपस्थित हुन समेत सबैलाई आह्वान समेत गरेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK