काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार (आज) मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सोमबार सार्वजनिक गर्ने भएको हो ।
मौद्रिक नीति सार्वजनिक गर्नकै लागि राष्ट्र बैंकले सोमबार नै बोर्ड बैठक पनि बोलाएको छ ।
बोर्डले मौद्रिक नीतिको समीक्षा पारित गरेपछि मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक हुनेछ । यसो त मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आइतबार नै सार्वजनिक गर्ने तयारी गरिएको थियो । तर, प्राविधिक कारणले आइतबार सार्वजनिक गर्न नसकिएको राष्ट्र बैंकका एक अधिकारीले बताएका छन् ।
ती अधिकारीका अनुसार मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सोमबार सार्वजनिक गर्ने तयारी छ । मौद्रिक नीतिको समीक्षामा गभर्नर डा. विश्वनाथ पौडेल लचिलो देखिने अपेक्षा गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्