काठमाडौँ । सन् २०२५ को ११ महिनामा साढे १० लाख बढी विदेशी पर्यटकले नेपाल घुमेका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार ११ महिनामा १० लाख ६० हजार विदेशी पर्यटकले नेपाल घुमेका हुन् ।
यो संख्या सन् २०२४ को तुलनामा ०.४ प्रतिशत बढी हो । सन् २०२४ को ११ महिनामा १० लाख ५५ हजार विदेशी पर्यटकले नेपाल घुमेका थिए ।
समीक्षा अवधिमा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा धेरै पर्यटक भारतीय रहेको पर्यटन बोर्डले जनाएको छ । बोर्डका अनुसार यस अवधिमा भारतबाट २ लाख ६२ हजार पर्यटक नेपाल आएका छन् ।
भारतपछि सबैभन्दा धेरै पर्यटक अमेरिकाबाट आएका छन् । अमेरिकाबाट ११ महिनामा १ लाख ५ हजार पर्यटक नेपाल आएका छन् । त्यस्तै, चीनबाट ८६ हजार पर्यटक नेपाल आएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्