काठमाडौँ । आन्दोलनका लागि नेपाल धितोपत्र बोर्ड पुगेका जेनजी लगानीकर्ताहरुलाई नभेटी अध्यक्ष कार्यालय छोडेर हिँडेका बोर्ड अध्यक्ष सन्तोष नारायण श्रेष्ठको फोन नउठेपछि बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारीले श्रेष्ठलाई मेसेजमार्फत बोलाएका छन् । उनले मिडियासँगै जेनजी लगानीकर्ताहरु पनि कार्यालयमा पर्खिरहेको बताउँदै उनलाई कार्यालय आउन अनुरोध गरेका हुन् ।
नवराज अधिकारीको मेसेज हेरिएपछि श्रेष्ठले कुनै पनि रिप्लाई गरेका छैनन् ।
जेनजीहरुले अध्यक्ष विना वार्ता नहुने भन्दै अडान लिएका छन् ।
रिलायन्स स्पिनिङ्ग मिल्सको आइपीओ स्वीकृतिका नाममा ९ करोड ५० लाख घुस खाएको आरोपपछि श्रेष्ठ अचानक बिदामा बसेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्