Skip to content
LAXMI SUNRISE BANK

नेपाल ट्रस्टको जग्गा हिनामिना प्रकरण: ४ जनाविरुद्ध ठगी मुद्दा दायर, ५ वर्ष कैद सजायको माग

अर्थ सरोकार

काठमाडौँ । नेपाल ट्रस्टको जग्गा हिनामिना प्रकरणमा चार जनाविरुद्ध मुद्दा दायर भएको छ । 

पूर्वसहसचिव लेख बहादुर कार्की, पूर्वसचिव अर्जुनकुमार कार्की, थामसेर्कु ट्रेकिङ र ल्हाक्पा सोनाम शेर्पाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा ठगी मुद्दा दायर भएको हो । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धानपछि उनीहरुविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँले जिल्ला अदालतमा ठगी मुद्दा दायर गरेको हो । मुद्दामा चारै जनालाई पाँच वर्ष कैद सजायको माग गरिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK