Skip to content
LAXMI SUNRISE BANK

एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा, कति दिने भयो ?

अर्थ सरोकार

काठामाडौँएनएलजी इन्स्योरेन्सले ७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट सो दरमा लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो । 

कम्पनीले घोषणा गरेको ७ प्रतिशत लाभांशमध्ये ४ प्रतिशत बोनस सेयर छ भने कर प्रयोजनका लागि ३ प्रतिशत नगद लाभांश रहेको छ । 

उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीमा वितरण गरिनेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK