काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को पहिलो क्वालिफायर खेल सुदूरपश्चिम रोयल्स र बिरागनगर किङ्सबीच हुँदैछ । निकै रोमाञ्चक बनिरहेको उक्त खेलमा दर्शकको क्रेजले थप उत्साह थपेको छ ।
अहिले टियु क्रिकेट मैदान दर्शकको क्रेजले गुल्जार बनेको छ । क्रिकेट महामेलाका रुपमा लिइएको एनपीएलमा दर्शकको उपस्थिति र क्रेजले थप उत्साह थपेको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्