Skip to content
LAXMI SUNRISE BANK

एमाले अध्यक्षमा ओली विजयी

अर्थ सरोकार

काठमाडौँ । नेकपा एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । ईश्वर पोखरेललाई ११ सय मतले पराजित गर्दै ओली अध्यक्षमा विजयी भएका हुन् ।

पोखरेलले ५ सय ६४ मत पाउँदा ओलीले १६ सय ६३ मत पाएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK