काठमाडौँ । नेपाल धितोपत्र बोर्डका पदाधिकारीहरुले रिलायन्स स्पिनिङ्ग मिल्स प्रकरणमा घुस लिएको बारे अध्यक्षलाई नै थाहा होला भन्ने जवाफ दिएका छन् ।
मंगलबार बोर्ड पुगेका जेनजी लगानीकर्ताहरुले रिलायन्स प्रकरणमा घुस लिएको हो वा होइन भन्ने विषयमा सोधेको प्रश्नमा बोर्डका अधिकारीले ‘होइन’ नभनी घुमाउरो पारामा ‘अध्यक्षलाई थाहा होला’ भन्ने जवाफ दिएका छन् ।
रिलायन्सको आइपीओको स्वीकृतिमा घुस लिएको हो कि होइन ? जेनजीको प्रश्नमा बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठले ‘अध्यक्षलाई नै थाहा होला’ भन्ने जवाफ दिएका थिए । सो जवाफपछि जेनजीहरुले ‘बोलाउनुस् अध्यक्षलाई’ भनेका थिए ।
त्यसपछि बोर्डका अधिकारीहरुले उनको फोन नउठेको भन्दै आफुले प्रयास गरिरहेको दाबी गरे ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्