काठमाडौँ । पूर्वगृहमन्त्री रमेश लेखक जाँचबुझ आयोगमा बयान दिन पुगेका छन् । लेखक भदौ २३ र २४ गतेको घटनाबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगमा बयान दिन पुगेका हुन् ।
आयोगले बायान लागि बोलाएपछि उनी सोमबार बयान दिन गएका छन् ।
आयोगमा बयान दिएपछि उनले काँग्रेस संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गर्ने बताइएको छ । भदौ २३ र २४ गते जेन–जी आन्दोलन हुँदा उनी गृहमन्त्री थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्