काठमाडौँ । मंसिरमा घरजग्गा कारोबार बढेको छ । कित्ताकाट ठप्प हुँदा र जेन-जी आन्दोलनका क्रममा अधिकांश मालपोत कार्यालयमा आगजनी भएपछि घटेको घरजग्गा कारोबार मंसिरमा बढेको हो ।
मंसिर महिनामा १ लाख ५८ हजार ८ सय ९९ वटा घरजग्गा कारोबार हुँदा ५१ हजार ६ सय ३२ वटा नयाँ घरजग्गा किनबेच भएको छ ।
घरजग्गा कारोबारसँगै मंसिरमा कित्ताकाट पनि बढेको छ । मंसिरमा १ लाख २१ हजार ६ सय १८ पटक कित्ताकाट हुँदा ५५ हजार ८ वटा नयाँ कित्ताकाट भएको छ ।
कित्ताकाट ठप्प हुँदा साउनयता र जेन-जी आन्दोलनका कारण भदौमा घरजग्गा कारोबार ठप्पप्रायः थियो । सरकारले भू-उपयोगी नियमावली, २०८२ तेस्रो पटक संशोधन गर्दै कित्ताकाट खुला गरेपछि मंसिरमा घरजग्गा कारोबारमा उल्लेख्य वृद्धि भएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्