काठमाडौँ । सर्वोच्च अदालतले रिलायन्स स्पिनिङ्ग मिल्स सम्बन्धि फैसला र प्रमाण मिसिल झिकाउन पत्राचार गरेको छ । सर्वोच्चले उच्च अदालत, पाटनलाई पत्र लेख्दै २०८१ साल कार्तिक २१ गते भएको फैसला२०८१ साल भदौ २३ गते भएको फैसला र सो सम्बन्धि प्रमाण मिसिल झिकाउन आदेश दिएको हो ।
पाटन उच्च अदालतले पुनर्मूल्यांकनसमेत गरेर आइपीओ निष्कासन गर्नु भनी दिएको आदेशको अपव्याख्या गरेर बोर्ड अध्यक्षले सुटुक्क अनुमति दिएको भन्दै लगानीकर्ताहरु सर्वोच्च अदालतमा रिट लिएर पुगेका थिए । अन्ततः सर्वोच्चले पाटन उच्च अदालतका नाममा यस्तो आदेश दिएको हो ।
केहि दिनमै रिलायन्स स्पिनिङ्ग मिल्सको आइपीओ निष्कासनको सूची भएकाले तत्काल यस विषयमा फैसला गर्न लगानीकर्ताले दायर गरेको रिटमा सुनुवाई गर्दै सर्वोच्चले यस्तो पत्राचार गरेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्