काठमाडौँ । ९ करोड घुस खाएर रिलायन्स स्पिनिङ्ग मिल्सलाई आइपीओ स्वीकृति दिएको आरोप लागेपछि नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठ अचानक बिदामा बसेका छन् । आफुविरुद्ध अख्तियारमा उजुरी परेको विषय बाहिर आएपछि उनी प्रहरीलाई कार्यालय बोलाएर आफुचाहिं बिदामा बसेका हुन् ।
यो समाचार तयार गर्दासम्म प्रहरीले बोर्ड परिसर घेरेर बसेको छ ।
आजमात्र सेबोनमा संचालक समिति बैठक बसेको थियो । बैठक सकिए लगत्तै श्रेष्ठ बिदा लिएर हिंडेका छन् । उनी केहि दिन विदेश जान्छु भनेर हिँडेको बोर्डका अधिकारीहरु बताउँछन् । जेनजीहरुले श्रेष्ठको राजीनामासहित २८ बुँदे माग राखेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्