काठमाडौँ । सिद्धार्थ बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सिइओ) मा रामेश्वर प्रसाद बस्याल नियुक्त भएका छन् । मंसिर २७ गतेदेखि लागू हुने गरी बस्याल कामु सिइओमा नियुक्त भएका हुन् ।
हालका सिइओ सुन्दरप्रसाद कंडेलको चार वर्षे कार्यकाल मंसिर २६ गतेबाट समाप्त हुँदैछ । राष्ट्र बैंकको निर्देशन विपरित गैरकानुनी तलब लिएको आरोप लागेका उनी बैंकबाट बिदा हुँदैछन् ।
कँडेल बिदा हुने भएसँगै बैंकको संचालक समितिको बैठकले हाल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत रहेका बस्याललाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्