काठमाडौँ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । लघुवित्तको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफबाट सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट १२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । जसमध्ये ५ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) रहेको छ ।
त्यस्तै, लघुवित्तले घोषणा गरेको लभांश नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीमा वितरण गरिने लघुवित्तले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्