काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँका मेयर बालेन्द्र शाह (बालेन) बीच एकता गर्ने सम्झौता भएको छ ।
रास्वपा सभापति लामिछाने र मेयर बालेनबीच एकताका लागि ७ बुँदे सम्झौता भएको हो ।
सम्झौता अनुसार रवि लामिछानेले पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को नेतृत्व गर्नेछन् भने आगामी प्रधानमन्त्रीका रुपमा बालेन शाहलाई अघि सारिने भएको छ । चुनाव चिन्ह भने रास्वपाकै घण्टी हुनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्