Skip to content
LAXMI SUNRISE BANK

माघे सङ्क्रान्ति नजिकिएसँगै टोखामा चाकु बनाउन भ्याइनभ्याई (तस्विरहरू)

अर्थ सरोकार

काठमाडौँ । माघे सङ्क्रान्ति नजिकिएसँगै टोखाका व्यवसायी चाकु बनाउन व्यस्त छन् । टोखाको न्हुछें टोखा चाकु उद्योगमा चाकु बनाउन  उनीहरुलाई  भ्याइनभ्याई भएको छ ।

टोखाका चाकु उद्योगमा सादा चाकु, मसला चाकु, स्पेशल चाकु, खुवा चाकु र भुजाको लड्डु, पुष्टकारी, गुडँपाक, तिलौरा लड्डु उत्पादन गरिन्छ । टोखा चाकु उत्पादनका लागि प्रख्यात मानिन्छ । बाँकी तस्विरमा हेर्नुहोस्:

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK