काठमाडौँ । सामाजिक अभियन्ता आशिका तामाङ धादिङ-१ बाट चुनाव लड्ने भएकी छिन् । तामाङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट चुनाव लड्ने भएकी हुन् ।
उनलाई सोमबार रास्वपा पार्टी कार्यालयमा गणेश पराजुलीले टिकट दिएका हुन् ।
योसँगै उनी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा धादिङ-१ बाट चुनाव लड्ने भएकी छिन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्