काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) जनकपुर पुगेका छन् । उनी रास्वपा सभापति रवि लामिछानेसँगै जनकपुर पुगेका हुन् ।
काठमाडौँको मेयर पदबाट राजीनामा दिएर घण्टीघर पुगेका शाह घण्टीघरबाट सिधै एयरपोर्ट गएका थिए ।
रवि र बालेन सँगै जनकपुरका लागि उडेका थिए । उनीहरु दुवैजनालाई जनकपुर विमानस्थलमा रास्वपाका नेता तथा कार्यकर्ताहरुले स्वागत गरेका छन् ।
स्वागतका क्रममा रास्वपा तथा बालेनका समर्थकले बालेनका पक्षमा नारा लगाएका थिए । उनीहरुले ‘अबकी बार, बालेन सरकार’ भन्दै एयरपोर्टमै नारा लगाएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्