काठमाडौँ । काठमाडौँका मेयर बालेन्द्र शाह (बालेन)ले पदबाट राजीनामा दिएका छन् । उनले आइतबार दिउँसो मेयर पदबाट राजीनामा दिएका छन् ।
मेयर शाहले काठमाडौँकी उपमेयर सुनिता डंगोलसमक्ष आजैदेखि लागू हुनेगरी राजीनामा दिएका छन् ।
मेयर पदबाट राजीनामा दिएका बालेन अब रास्वपाको केन्द्रीय कार्यालय (घण्टीघर) जाने तयारीमा छन् । रास्वपाबाट भावी प्रधानमन्त्री समेत रहेका बालेनलाई रास्वपाले वरिष्ठ नेता बनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्