काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आज मेयर पदबाट राजीनामा नदिने भएका छन् । माघ ४ गते राजीनामा दिने तयारी गरेका बालेनले राजिनामा होल्ड गरेका हुन् ।
चुनाव हुने वा नहुने अनिश्चितताले गर्दा उनले आज राजीनामा नदिएको बालेन निकट एक नेताले बताएका छन् ।
यद्यपि उमेदवारी दर्ता गरेपछि स्वतः मेयर पद खारेज हुनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्