काठमाडौँ । बालेन्द्र शाह (बालेन)ले झापा-५ को टिकट पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता समेत रहेका शाहले सोमबार टिकट पाएका हुन् ।
उनलाई पार्टी सभापति रवि लामिछानेले जनकपुरमा झापा-५ को टिकट दिएका हुन् ।
टिकट पाएसँगै बालेन माघ ६ गते (मंगलबार) उम्मेदवारी दर्ता गर्न झापा जाने तयारीमा छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्