काठमाडौँ । सिद्धार्थ बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा रामेश्वर प्रसाद बस्याल नियुक्त भएका छन् । उनलाई बैंकको सञ्चाल समितिले सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
बस्याल यसअघि बैंकको डेपुटी सिइओ थिए । सन् २००५ देखि सिद्धार्थ बैंकमा जोडिएका बस्यालले त्यसअघि नबिल बैंकमा कार्यरत थिए ।
बस्याललाई पुष २५ गतेदेखि लागू हुनेगरि बैंकको सिइओ नियुक्त गरिएको बैंकले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्