काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन कुमार थापाले सबैलाई एकताबद्ध भएर अघि बढ्न अपिल गरेका छन् । उनले एक विज्ञप्ति जारी गर्दै सबैलाई एकताबद्ध भएर अघि बढ्न अपिल गरेका हुन् । (हेर्नुहोस् विज्ञप्ति)

यता गगनको विज्ञप्तिपछि काँग्रेसजनमा उत्साह देखिएको छ । संस्थापन पक्ष भने हेरेको हेर्यै भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्