काठमाडौँ । विभिन्न सञ्चारमाध्यम तथा युट्युब च्यानलले आफुविरुद्ध झुटो प्रचार गरेको भन्दै रिलायन्स स्पिनिङ्ग मिल्सले दायर गरेको मुद्धामा अदालतले अन्तरिम आदेश जारी गरेको छ । खगेन्द्रराज कँडेल (रविन) लगायत व्यक्ति, केहि संचारमाध्यम र युट्युबर टंक दाहालसहित विरुद्ध दायर निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश रामचन्द्र खड्काको एकल इजलासले बिहीबार यस्तो आदेश जारी गरेको हो ।
अदालतले यस्ता सामग्रीहरू सञ्चार माध्यम तथा अनलाइन प्लेटफर्ममा प्रकाशन–प्रशारण नगर्न नगराउन र पहिल्यै प्रकाशित सामग्रीहरू थप सम्प्रेषण हुन नदिन विपक्षीहरूका नाममा अन्तरिम आदेश जारी गरेको हो ।
रिलायन्स स्पिनिङ मिल्सको शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत हुँदैछ । कम्पनीले प्रति कित्ता ८२१ रुपैयाँमा जारी गरेको आइपीओमा ५ लाख ७४ हजारभन्दा बढी आवेदकबाट २५ अर्ब रुपैयाँभन्दा बढी आवेदन परेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्