काठमाडौँ । निर्वाचन प्रहरी (म्यादी प्रहरी)का लागि भर्ना खुलेको छ । सरकारले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पुस २५ गते शुक्रबारदेखि निर्वाचन प्रहरीका लागि भर्ना खुला गरेको हो ।
भर्ना खुलेपछि युवाहरु फारम भर्न भद्रकालीस्थित काठमाडौं प्रहरी परिसरमा लाइन लागेका छन् । यस पटकको निर्वाचनमा १ लाख ३३ हजार ९८० जना म्यादी प्रहरी भर्ना गर्ने तयारी गरिएको छ । बाँकी तस्विरमा हेर्नुहोस्:

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्