काठमाडौँ । नेपाली काँग्रेस शेर बहादुर देउवा समूह सर्वोच्च अदालत जाने भएको छ । देउवा समूह काँग्रेसको आधिकारिकता माग्दै सर्वोच्च अदालत जान लागेको हो ।
निर्वाचन आयोगले गगन पक्षलाई काँग्रेसको आधिकारिकता दिएपछि देउवा समूह आधिकारिकता माग गर्दै आज (आइतबार) सर्वोच्च अदालत जान लागेको देउवा समूहका एक नेताले बताएका छन् ।
गगन पक्षलाई आयोगले आधिकारिकता दिएपछि देउवा समूह आयोगको सो निर्णयको विरुद्धमा छ । आयोगको निर्णयविरुद्ध कानूनी लडाईं लड्ने निष्कर्षसहित देउवा समूह अदालत जान लागेको छ ।
आधिकारिकता माग गर्दै सर्वोच्च जाने कामका लागि देउवा समूहको बैठकले पूर्ण बहादुर खड्कालाई जिम्मेवारी तोकेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्