काठमाडौँ । दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई पोखराबाट पक्राउ गरिएको हो । प्रसाईंलाई अनुसन्धान गर्न भन्दै निर्वाचन आयोगले गरेको पचात्रारका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रसाईंले काँग्रेसको महाधिवेन पक्षले आयोगलाई ५२ करोड रुपैयाँ बुझाएर आफ्नो पक्षमा निर्णय गर्न लगाएको भन्दै भिडियो सार्वजनिक गरेका थिए ।
सोही विषयमा आयोगले प्रसाईंमाथि अनुसन्धान गर्न प्रहरीको साइबर ब्यूरो र जिल्ला प्रहरी परिसर काठमाडौँलाई पत्राचार गरेको थियो ।
आयोगले गरेको पत्राचारका आधारमा प्रसाईंलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । आयोगले प्रसाईंमाथि निर्वाचन कसुर सम्बन्धी कसुर र मुलुकी फौजदारी संहिता अन्तर्गतको कसुरमा कारवाही गर्न माग गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्