Skip to content
LAXMI SUNRISE BANK

हाजिरी जमानीमा रिहा भए दुर्गा प्रसाईं

अर्थ सरोकार

काठमाडौँ । दुर्गा प्रसाईं रिहा भएका छन् । प्रसाईं हाजिरी जमानीमा रिहा भएका हुन् ।

माघ ५ गते पोखराबाट पक्राउ परेका प्रसाईंलाई जिल्ला प्रहरी कार्यालय काठमाडौंले आफन्तको जिम्मामा छोडेको हो ।

प्रसाईंले काँग्रेसको महाधिवेन पक्षले आयोगलाई ५२ करोड रुपैयाँ बुझाएर आफ्नो पक्षमा निर्णय गर्न लगाएको भन्दै भिडियो सार्वजनिक गरेका थिए । सोहि विषयमा अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK