काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पनि राजीनामा दिएका छन् । शिक्षामन्त्री पुनले राजीनामा दिएको अर्थमन्त्री रामेश्वर खनालले जानकारी गराएका हुन् ।
पुनले आफ्नो अभियानमा लाग्न पदबाट राजीनामा दिएको खनालले बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा मन्त्री खनालले लेखेका छन्, ‘महावीर पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिनुभयो ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्