निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई औपचारिक रूपमा मान्यता दिएको छ । शुक्रबार बसेको आयोगको बैठकले विशेष महाधिवेशन कानून र पार्टी विधानअनुसार सम्पन्न भएको ठहर गर्दै त्यसबाट चयन भएका पदाधिकारीहरूको विवरण अद्यावधिक गर्ने निर्णय गरेको हो ।
आयोगको यस निर्णयसँगै विशेष महाधिवेशनबाट गरिएका सबै निर्णयहरू वैधानिक मानिने भएका छन्। अव रुख चिन्ह र चारतारे झण्डा पनि गगन पक्षकै हुनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्