Skip to content
LAXMI SUNRISE BANK

पूर्व सञ्चारमन्त्री खरेल रास्वपा प्रवेश, घण्टीघर पुगेरै बजाए ‘घण्टी’ (तस्विरहरु)

अर्थ सरोकार

काठमाडौँ । पूर्व सञ्चारमन्त्री जगदीश खरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् । मंगलबार पार्टीको केन्द्रीय कार्यालयमै पुगेर खरेल रास्वपा प्रवेश गरेका हुन् ।

खरेललाई रास्वपाका उपसभापति डोल प्रसाद अर्यालले पार्टीमा स्वागत गरेका थिए ।

केन्द्रीय कार्यालय ‘घण्टीघर’मा पुगेर खरेलले घण्टी बजाएर पार्टी प्रवेश र फागुन २१ गतेको निर्वाचनमा होमिनै औपचारिक उद्घोष गरेका छन् । उनी ललितपुर–२ बाट चुनाव लड्दैछन् । बाँकी तस्विरमा हेर्नुहोस्ः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK