काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल पाल्पा–२ बाट उमेदवार बन्ने भएका छन् । शनिबार बसेको पार्टीको सचिवालय बैठकले उमेदवार चयन गरेको हो ।
पौडेल रुपन्देही–२ छाडेर पाल्पा-२ गएका हुन् । रुपन्देही-२मा एमालेले जित्न गाह्रो हुने कार्यकर्ताको ब्रिफिङपछि पौडेल पाल्पा-२ पुगेको स्थानीय कार्यकर्ताहरु बताउँछन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्