काठमाडौँ । पुष्पकमल दाहाल (प्रचण्ड) उम्मेदवारी दर्ता गर्न हिँडेका छन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपामा संयोजक प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पूर्वी रुकुमको उम्मदवारी दर्ता स्थलमा पुगेका हुन् ।
उनी कार्यकर्तासहित बाजागाजा लिएर नाँच्दै, नारा लगाउँदै उम्मेदवारी दर्ता गर्न पुगेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्