काठमाडौँ । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ)ले राजीनामा दिएका छन् । फाइनान्सका सिइओ तोयराज अधिकारीले पदबाट राजीनामा दिएका हुन् ।
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा सहभागी हुन उनले सिइओ पदबाट राजीनामा दिएको बताइएको छ ।
उनी निकट स्रोतका अनुसार अधिकारीले कास्कीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारी दिने तयारी गरेका छन् । सिइओ अधिकारीले पुष १७ गते राजीनामा बुझाएका थिए । तर, उनको राजीनामा शुक्रबार स्वीकृत भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्