काठमाडौँ। चार्टर्ड एकाउण्टेन्सी अध्ययनका लागि आफ्नो छुट्टै पहिचान बनाउन सफल गुरुकुल सिएले वीरगंजमा पनि शाखा विस्तार गरेको छ । काठमाडौँ, रुपन्देही, चितवन लगायतका ठाउँबाट सेवा दिँदै आएको गुरुकुलले वीरगंजमा पनि आफ्नो शाखा खोलेको हो ।
नेपालभरि सिए शिक्षालाई अझ सुलभ र प्रविधि-संचालित बनाउने लक्ष्यका साथ गुरुकुल सिएले नयाँ शाखा विस्तार गरेको हो । ‘वीरगंज सधैं एक प्रमुख शिक्षा केन्द्र रहेको छ, र हामी वीरगंजमा इच्छुक सिएहरूको लागि यात्राको हिस्सा हुन पाउँदा उत्साहित छौं ।’ गुरुकुल सिएले भन्यो ।
योसँगै गुरुकुल सिएले अब वीरगंजबाट पनि सँगै भविष्यलाई आकार दिन हामी तत्पर रहेको उल्लेख गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्