काठमाडौँ । हर्क साम्पाङले उम्मेदवारी दर्ता गराएका छन् । श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका साम्पाङले सुनसरी-१ बाट उम्मेदवारी दर्ता गराएका हुन् ।
उनी २०७९ सालको स्थानीय निर्वाचनमा स्वतन्त्र मेयर निर्वाचित भएका थिए ।
उनी समर्थकसहित मनोनयन दर्ता गर्न निर्वाचन आयोगको कार्यालय पुगेका थिए । मनोनयन दर्ता गरेपछि उनले निर्वाचनपछि आफू प्रधानमन्त्री बन्ने दाबी गरेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्