Skip to content
LAXMI SUNRISE BANK

जगदीश खरेलले दिए राजीनामा, रास्वपाबाट चुनाव उठ्ने !

अर्थ सरोकार

काठमाडौँ । जगदीश खरेलले मन्त्री पदबाट राजीनामा दिएका छन् । आफ्नो पदबाट राजीनामा दिएको जानकारी प्रधानमन्त्रीलाई गराईसकेका छन् ।

उनले राजीनामापछि आकस्मिक पत्रकार सम्मेलन बोलाएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK