काठमाडौँ । नेकपा एमालेले ताप्लेजुङबाट क्षितिज थेवेलाई उम्मेदवारको टिकट दिएको छ । एमाले अध्यक्ष ओलीले एमाले निकट राष्ट्रिय युवा संघ नेपालमा अध्यक्ष समेत रहेका थेवेलाई टिकट दिएका हुन् ।
योसँगै फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा ताप्लेजुङबाट थेवे उम्मेदवार हुनेछन् ।
तर, ताप्लेजुङबाट २०७४ र २०७९ मा चुनाव जितेका योगेश भट्टराईलाई नै एमालले ‘बाईपास’ गरेको छ । आफूलाई ‘बाईपास’ गरेर अर्कैलाई टिकट दिइएपछि र ताप्लेजुङ मात्र नभएर अन्य निर्वाचन क्षेत्रमा पनि यस्तै भएको भन्दै भट्टराई टिकट वितरणमा असन्तुष्टि जनाएका छन् ।
भट्टराई एमालेको उपमहासचिव समेत हुन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्