काठमाडौँ । महावीर पुन पनि चुनाव लड्ने भएका छन् । पुन आगामी फागुन २१ गतेको चुनावमा म्याग्दीबाट चुनाव लड्ने भएका हुन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीबाट आजै राजीनामा दिएका उनले म्याग्दी पुगेर स्वतन्त्रबाट मनोनयन दर्ता गरेका हुन् ।
Live on
Listen to live radio.
अर्थ सरोकार
काठमाडौँ । महावीर पुन पनि चुनाव लड्ने भएका छन् । पुन आगामी फागुन २१ गतेको चुनावमा म्याग्दीबाट चुनाव लड्ने भएका हुन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीबाट आजै राजीनामा दिएका उनले म्याग्दी पुगेर स्वतन्त्रबाट मनोनयन दर्ता गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्