Skip to content
LAXMI SUNRISE BANK

नबिल बैंकको अडिटरमा पुन: भारी, ४४ लाख १२ हजारमा लेखा खोतल्ने जिम्मेवारी !

अर्थ सरोकार

काठमाडौँ। नबिल बैंकको लेखापरीक्षणमा ज्ञानेन्द्र बहादुर भारी नियुक्त भएका छन्। बैंकको ४१औं वार्षिक साधारण सभाले उनलाई लेखापरीक्षणमा पुन: नियुक्त गरेको हो।

चालु आर्थिक वर्ष २०८२-८३ को लेखापरीक्षण गर्ने जिम्मा बीआरएस न्यौपाने एण्ड कम्पनीका भारीले पाएका छन्।

बैंकको लेखापरीक्षणमा नियुक्त भएका उनले भ्याटसहित ४४ लाख १२ हजार ६५० रुपैयाँ पारिश्रमिक पाउने भएका छन्।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK